आज राझ्धानीबाट पत्रपत्रीकामा प्रकाशित खबरहरु हेर्नुस भिडियोमा
आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले, शीर्ष नेता विदेशमा, कार्यबाहकविहीन बन्यो कांग्रेस, साइकलप्रेमी मन्त्रीको हेलिकोप्टर चढेको बिल १७ लाख, बारपाकमा चौबीसै घण्टा बिजुली, भारतमा रक्सी प्रतिबन्ध भएपछि नेपालका भट्टीमा भारतीयको भीड, मापसेमा उत्तर कोरियाली दूतावासका कर्मचारी पक्राउ, गोर्खा सैनिक भर्तीमा अब महिला पनि!, राखेपले तिर्न सकेन उधारो, पदाधिकारी बिचल्लीमा, संविधान संशोधनप्रति अमेरिका खुसी, भूकम्पपीडित भन्छन्,‘अब बारीको पालमा हैन, सिंहदरबारमै सुत्छौं’, ग्यासको माग र आपूर्तिबीच अझै असन्तुलन, मागभन्दा ६० हजार टन कमलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन्।


0 comments
Write Down Your Responses