स्वर्गिय राजा विरेन्द्रको विवाह समारोह ;; हेर्नुहोस भिडियो>>

           

 

बिहीबार, १६ वैशाख-काठमाडौं । स्वर्गिय राजा विरेन्द्र शाहलाई मन नपराउने नेपालीहरु सायदै होलान् । जनताका प्रिय राजाका रुपमा चिनिएका राजा विरेन्द्रको २०५८ जेष्ठ १९ मा परिवार सहित हत्या भएको थियो । राजा विरेन्द्रको वंश नाश भएपनि उनको सम्झना भने आम नेपालीले गरिनैरहेका छन् । उनको विवाह उत्सव कस्तो थियो भन्ने जिज्ञासा पनि सबैमा हुनसक्छ । हेर्नुहोस् उनको विवाह उत्सव ।नेपाल सन्देश बाट

0 comments

Write Down Your Responses