केटाको सम्पति होइन व्यवहार हेरेर छोरी दिनुपर्छ लेखेको फोटो यसरी भाइरल हुदै....
सम्पति हेरेर छोरी दिदा आज जुन दुख हिमानीले भोग्नु पर्यो सायद केटाको व्यवहार हेरर दिएको भए त्यो दुख हिमानीले भोग्नु पर्ने थिएन । त्यसैले केटाको सम्पत्ति हैन व्यवहार हेरर छोरि दिनुपर्छ भन्दै हिमानीको फोटो यसरी मिडियामा एउटा नया उमिद लिएर फैलिएको छ । कृपया सक्दो सियर गरौ र हिमानीले जस्तो दुख अरुलाई भोग्नबाट बचाऊ ::::


0 comments
Write Down Your Responses