बन्द गर्दैछ फेसबुकले यो सेवा...
७ बैशाख | फेसबुकले @facebook.com इमेल सेवा बन्द गर्ने भएको छ।
सन् २०१२ मा सुरु गरेको यो सेवा प्रयोगकर्ताले नरुचाएका कारण बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।
आगामी मे १ तारिखबाट यो सेवा बन्द हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
बन्द भएपछि यसमा इमेल पठाउन सकिने छैन।
यो सेवा बन्द गरेपछि आफ्नो सम्पूर्ण ध्यान अन्य सेवामा दिने कम्पनीले जनाएको छ।


0 comments
Write Down Your Responses