ढुंगाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या
गएराति रौतहटको भसेढवामा श्रीमानले हानेको ढुङ्गाले लागेर श्रीमतीको ज्यान गएको छ ।
घरायसी विवादमा गएराति १० बजे रामनारायण दासले हानेको ढुङ्गाले लागेर २४ वर्षिय श्रीमती मन्जु देवीको मृत्यु भएको हो ।
रामनारायण दास घटनापछी आफैँ प्रहरीको सम्पर्कमा आएको ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले जानकारी दिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


0 comments
Write Down Your Responses