कट्रिना किन रोइन् सार्वजनिक ठाँउमा .....
Add caption |
४ बैशाख । बालिउडकी चर्चित अभिनेत्रि कट्रिना कैफ एक सार्वजनिक कार्यक्रममै आँखाभरी आशु बनाएर रोएकी छन् ।
उनी आफ्नी साथी आरती शेट्टीको बर्थ डे पार्टीमा सहभागि भएको बेला सोही पार्टीमा उनका पुर्वप्रेमी रणविर पनि सहभागि भएका थिए । रणविरलाई देख्ने वित्तिकै आफ्ना पुर्व प्रेमीको व्यावहार सम्झेर उनी रोएको खबर अफ इण्डियाको रिर्पोटमा उल्लेख गरिएको छ ।
कट्रिना आफूहरुबीचको मतभेद् सुल्झाउने प्रयासमा रहेपनि रणविरले कुनै वास्ता गरेनन् । अझ नराम्रो व्यवहार देखाए । रणविरको यस्तो व्यवहारले कट्रिना निक्कै भावुक हुँदै आँखाभरी आँसु पारेर रोएकी हुन् । रणविरको ह्वाट्सअप च्याटबाट समेत कट्रिना आउट भएकाले रणविर कट्रिनाको अन्य सम्बादको समेत बाटो बन्द भएको भारतीय मिडियाहरुमा खबर छ ।
प्रेम वियोगको करिव २ महिनापछि एउटै कार्यक्रममा सहभागी रणविरलाई कट्रिनाले केहि भन्ने बारम्बार कोशिस गरेकी थिईन् । तर, रणविरले उनको सुन्नुको सट्टा उनलाई झन नराम्रो व्यवहार गरेका कारण कट्रिना सोही पार्टीमा साथीहरुको अगाडीनै आँखाभरी आँशु पारेर रोएकी हुन ।
0 comments
Write Down Your Responses