यी हुन नारीका ३२ लक्षण जुन तपाइँलाई थाहा नहुन सक्छ !

हरेक नारीमा ३२ लक्षण आवश्यक छ भनेर सर्बत्र चर्चाहुने गरेको त हामीलाई थाहा नै छ । तर नारीका ३२ लक्षण के–के हुन् भन्ने सायद कमै मानिसलाई थाहा छ । नारीका ३२ लक्षण यस्ता छन् । 
१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । 
२. हातका औ“ला लामा हुनु ।
 ३. औँला टम्म मिलेका हुनु ।
 ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु । 
५. शरीरमा विभिन्न सात वटा सुगन्ध हुनु ।
 ६. हरिणका जस्ता फिला हुनु । 
७. गुप्तांगहरू हात्तीको अण्डकोषझैँ गुप्त रहनु । 
८. शरीरको माथिल्लो भाग सिंहजस्तै सलक्क मिलेको हुनु ।
 ९. शरीर सुगठित हुनु ।
 १०. काँध पुष्ट, चौडा र गोलो हुनु ।
 ११. पाखुरा राम्ररी फर्कने हुनु । 
१२. पाखुरा लामा हुनु । 
१३. सम्पूर्ण शरीर कान्तिमय हुनु । 
१४. शंखसमान घाँटी हुनु ।
 १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु । 
१६. बत्तीस वटा दाँत हुनु । 
१७. चम्किला र टमक्क जोडिएका दन्तपंक्ति हुनु । 
१८. समान मिलेका दा“त हुनु । 
१९. बंगारा स्वच्छ र सुन्दर हुन । 
२०. जिब्रो लामो हुनु । 
२१. सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।
 २२. काेइलीको जस्तो स्वर हुुनु । 
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु ।
 २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु । 
२५. आ“खीभौ“का बीच रौ“कै कोमल र सूक्ष्म रेखा हुनु ।
 २६. मिलेको कपाल हुनु ।
 २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु । 
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु । 
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । 
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु । 
३१. न्याग्रोध परिमण्डल ।
 ३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु।

0 comments

Write Down Your Responses