११ बलिउड नायिकाका पुराना रुप(फोटो सहित हेर्नुस)
बलिउडका सुन्दरीहरु ठुला पर्दामा स्टाइलिश अनि ग्ल्यामरस देखिन्छन। तिनकै स्टाइलको पछि पनि लाग्छन कयौ फ्यान। केटाहरु तिनका सुन्दरतामा मख्ख हुन्छन् भने केटीहरु ती नायिका जस्तै बन्ने होडबाजीमा भाग लिन्छन। तर यी बलिउडका सुन्दरीहरु जन्मदै चम्किला थिएनन्। समयको साथ यी सेलेब्रेटीहरुमा पनि परिवर्तन आएको छ।
बलिउडमा आफ्नो करिअर बनाउनु अघि यी नायिकाहरु पनि सामान्य पहिरनमा भेटिन्थे तर बलिउडको स्टार कहलिएपछि भने बिना मेकअप यी नायिकाहरु सार्वजनिक कमै हुन्छन्।
कस्ता थिए बलिउडको जीवनसुरु हुनु पुर्व नायिकाहरु हेर्नुहोस् केही तस्बिरहरु,











0 comments
Write Down Your Responses