आफु बाबुराम भट्राईको सिपाही भएको दाबि गरे नायिका करिश्मा मानन्धर : (हेर्नुस भिडियो)
नायिका करिश्मा मानन्धरले आँफुलाई नयाँ शक्ति अभियानको एउटा सिपाही मात्रै भएको बताएकी छिन् । लामो समय नेपाली कलाकारीतामा अभिनेत्रीको भूमिकामा बिताएर केही वर्ष अमेरीका पलायन भएर आएकी करिश्माले यसअघिका अन्य पार्टीबाट पनि आँफुलाई अफर आएपनि ति पार्टीहरु पुरानै ढर्राका भएकाले आँफुले नै ति प्रस्तावलाई अस्विकार गरेको बताइन् ।
एक टेलीभिजन अन्र्तवार्ताका क्रममा सुन्दरी अभिनेत्री करिश्माले नयाँ शक्ति नयाँ सोच र विचार भएका योद्धाहरुको मेहनतका कारण जनतामा राम्रो सन्देश दिन सफल हुने बताएकी छिन् । यस अभियानमा बाबुराम भट्राईको विचारले आँफु प्रेरित भएर लागेको उनको जिकिर छ ।


0 comments
Write Down Your Responses