र्चाचा पाउन तरुनीको घिनलाग्दो काम (फोटोफिचर सहित)

मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । 

त्यसैले चर्चित हुनका लागि मान्छेहरुले इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् । हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।

, ,

0 comments

Write Down Your Responses