मोदीले बुद्धकोबारे बोलेको भिडियो क्लिप्ससहित सार्वजनिक भयो ‘बुद्ध बर्न इन नेपाल’ को ट्रेलर :: भिडियो हेर्नुहोस् >>
५ बैशाख| पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको फिल्म ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता रमित ढुंगाना अमेरिका बस्दा बुद्धको जन्मबारे भ्रम सुनेपछि उनले लेखेको कथामा फिल्म निर्माण भएको हो। फिल्मका निर्माता तथा अभिनेता पनि ढुंगाना नै हुन्।ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितका अलावा अशिष्मा नकर्मी, मिथिला शर्मासहित अमेरिकी कलाकार न्याथ्ली र क्यात्रिन मार्चलगायतले अभिनय गरेका छन्।
ट्रेलरमा पढाईका लागि अमेरिका पुगेको एक पात्रले बुद्ध भारतमा जन्मिएको सुनेपछि उसले बुद्ध नेपालमा जन्मिएको पुष्टी गर्न चालेको अभियानलाई देखाइएको छ । ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मबारे बोलेको भिडियो क्लिप्स पनि समावेश गरिएको छ।

0 comments
Write Down Your Responses