मोबाइल हरायो ? पिर नगर्नुस यसरी पनि फेला पार्न सकिन्छ....

काठमाडौं। सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेबाट नै हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । प्राधिकरणले यही वैशाखदेखि नै यो सम्बन्धि व्यवस्था लागु गरिसकेको छ ।

 मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट ९आईएमआई०को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताउको छ । आईएमआई कोड तपाई आफ्नो मोबाइलमा भेट्न सक्नुहुन्छ । 

तपाईल्ले नयाँ मोबाईल किन्ने वित्तिकै उक्त आईएमआई नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ । उक्त नम्बरको साहयताबाट तपाईले आफ्नो हराएको मोबाइल प्राप्त गर्न सक्नुहुनेछ । नेपाल टेलिकममा यो व्यवस्था आउनु अघि एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध थियो ।बिभिन्न अनलाइनहरूबाट

0 comments

Write Down Your Responses