पुरुषको भाग्य चम्क्याउने युवती यस्ता हुन्छन

समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।
 – कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
 – पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
 – यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
 – कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ । 
 – हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
 – आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ । 
 – कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
 – यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
 – निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
 – समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
 – कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

0 comments

Write Down Your Responses