नीताको आमेष सँगको रीलेशनसिपको बारेमा नीता आफै कन्फ्युज;;;हेर्नुस भिडियो>>

                                

हाम्रो फिल्म ईन्डट्रिमा फिल्म सँगै फिल्मका कलाकारहरुको रीलेशनको चर्चा पनि त्यतिकै हुने गर्दछ । राजधानीमा आयोजीत फिल्म निर्भयको शुभमुहुरत प्रेस मिटमा नीता सबैको आकर्षणमा परीन् । फिल्म निर्भयमा नीताले पहिलो पटक एक्शन नायक निखील सँग अनस्क्रीन रोमान्स गर्दै छिन् । उक्त कार्यक्रममा नायिका नीता सबैको आकर्षणमा परेकी थिईन् ।

 पछिल्लो समयमा उनी कलाकार आमेष भण्डारी सँग अफेयरमा छिन् भन्ने चर्चा चलेको थियो । उनिहरुले जोडिको रुपमा काम गरेको फिल्म फुलैफुलको मौसमले बक्स अफिसमा कमाल गर्न नसकेपछि उनिहरुको सम्बन्ध चिसिसदै गएको भन्ने जानकारी पनि आयोे । यसै फिल्म निर्भयको शुभआरम्भ कार्यक्रमको अवसरमा नीतालाई उनिहरुको सम्बन्धको बारेमा सोधिएको थियो ।

 सोधिएको उनिहरुको सम्बन्धको बारेमा नीताले कन्ट्रोभर्सि जवाफ फर्काईन् । उनले “हाम्रो ब्रेकअप भएको छैन । हामी पहिले देखिनै राम्रो साथी हो । अहिले पनि राम्रै सम्बन्ध छ,” भनिन् ।ल सुन्नुस निताको जवाफ

0 comments

Write Down Your Responses