किम कार्देसियनले आमाको कारणले प्लेब्वई म्यागाजीनमा दिएकी थिईन् न्युड तस्विर;;Watch Video >>

                       

   

 रीयलिटी टिवी स्टार किम कार्देसियनलाई प्लेब्वई पत्रिकाको लागी निर्वस्त्र तस्विर दिनका लागी उनकी आमाले नै उनलाई राजी बनाएकी थिईन् । उक्त कुरा किम आफैले खुलासा गरेकी हुन् । फिमेल फस्ट पत्रिकाका अनुसार “किपिङ अप विद द कार्देसियन”३५ वर्षिय स्टारले बिना कपडा तस्विर खिच्न सुरुमा अफठ्यारो माने पनि केहि समय पछि उनले सहज रुपमै उनले निर्वस्त्र फोटो खिचाईन् ।

0 comments

Write Down Your Responses