छाडा चलचित्र हेर्नेहरु सावधान !, नाम सहित सबै विवरण सार्वजनिक होला ? .पढ्नुस थप जानकारी
काठमाडौं । अनलाइन मार्फत छाडा भिडियो हेर्नहरुका लागि एक सफ्टवेयर इन्जिनियरले चेतावनी जारी गरेका छन् । सफ्टवेयर इन्जिनियर ब्रेट थोमसले जारी गरेको चेतावनीमूलक सूचनामा अनलाइन मार्फत पोर्न भिडियो हेर्नेहरुको सबै विवरण सहित नाम सार्वजनिक गर्ने उल्लेख छ । उनको उक्त सूचनाले यसरी पोर्न भिडियो हेर्नेहरु ह्याकरको कब्जामा पर्ने देखिएको हो ।
आफ्नो ब्लगमा सूचना प्रकाशित गरेको थोमसले यदी यस्ता किसिमका भिडियो हेर्नेहरुले बेलैमा सचेत हुनु पर्नेछ । अन्यथा सबै विवरण सार्वजनिक हुनेछ । मिडिया एनपीबाट


0 comments
Write Down Your Responses