टार सेवा समाजको खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम काठमाडौँमा सम्पन्न फोटो र भिडियो सहित

रामेछाप - टार सेवा समाजले विभिन्नसंग सस्था र समाजसेबिहरुाको सहयोगमा गत जेस्ठ १५ गते शनिबारको दिन काठमाडौँ चाबाहिल स्थित A one Party Palace मा बिसेष अथिति शरण नायक ग्यल्वा दोखाम्पा खम्टुल रिम्पोर्छे र प्रमुक अथिति परमपूज्य धर्म गुरू लामा टेन्दर अथितीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको जानकारी टार सेवा समाजको अद्क्ष्य पेम्बा दोर्जे तामाङ्ले दिनुभएको छ ।
            
खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम गर्न ह्युलसा समाज माझीफेदा काभ्रे काफ्लेका अद्क्ष्य बुद्ध दोर्जे घिसिङ्गले फ्रुट र चियापानको लागि आर्थिक सहयोग गरिदिनु भएको थियो। यो टार सेवा समाज २०७2 सालमा जिल्ला प्रशंसन् कार्यलय काठमाडौँमा दर्ता गरि रामेछाप जिल्लाको लखनपुर गा बि सा मा शाखा कार्यलय स्थापन गरि स्थापना काल देखिनै स्थानीय स्थरमा यस समाजले बिबिध सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
























, ,

0 comments

Write Down Your Responses