नेपाली समाजमा प्रेम हत्या र आत्महत्याको कारण बन्दै;;हेर्नुस भिडियो>>
प्रेमकै कारण संसारमा केही पात्रहरु अमर छन् । तर कयौं पात्रहरु यस्ता पनि छन् जसले प्रेमकै कारण अल्पायूमै मृत्युवरण गरे । प्रेमका परिभाषाहरु नभई प्रवृत्तिहरु वदलिदा पछिल्लो समय नेपालमा पनि हत्या र आत्महत्याको दर बढिरहेको छ । माया, विश्वास, समर्पण र घात,त्यसपछि मृत्यु । यो अहिले नेपाली परिवेशमा प्रेमको अर्को परिभाषा बन्न थालेको छ ।


0 comments
Write Down Your Responses