दीपक र दिपाले टेलिभिजनमा नयाँ कार्यक्रम ल्याउँदै;;हेर्नुस भिडियो>>
टेली श्रृङखला तीतो सत्य बाट निकै दर्शकहरुको ध्यान खिच्न सफल हाँस्य कलाकार दीपक राज गीरी र दीपा श्री निरौलालाई फेरी पनि नयाँ कार्यक्रम मार्फत टेलिभिजनमा देख्न पाईने भएको छ ।
उनिहरुले टेलिभिजनमा ल्याउन लागेका नयाँ कार्यक्रम भने तीतो सत्य भन्दा फरक धारमा हुनेछ । उक्त कार्यक्रम अबको एक महिना पछि नेपाल टेलिभिजमा प्रसारण हुने भएको छ ।
दीपा र दीपक को उक्त नयाँ कार्यक्रममा अर्का हाँस्य कलाकार जीतु नेपाल पनि थपिएका छन् । कलाकार दीपाका अनुसार नयाँ कार्यक्रम जनचेतना मुलक र स्वस्थ सम्बन्धि हुने भएको छ ।


0 comments
Write Down Your Responses