अँध्यारैमा काठमाडौको वालाजुमा ट्याक्सी खोलामा खस्यो(हेर्नुस भिडियो सहित)

                        



आज बिहान अँध्यारैमा काठमाडौको वालाजुमा ट्याक्सी खोलामा खस्यो । अचम्म यो थियो कि बिहान दुई वजेतिर खोलामा खसेको ट्याक्सीभित्रै चालक विहान ८ बजेसम्म निदाइरह्यो र स्थानीय र प्रहरी पुगेपछि फरार भयो । प्रहरीले यसबारेमा अनुसन्धान शुरु गरेको छ ।

0 comments

Write Down Your Responses