बद्री पंगेनीको ‘शिरमा ढाका टोपी’;;भिडियो सहित>>
गायक बद्री पंगेनी र कला पंगेनीको स्वर रहेको नयाँ लोक दोहोरी गीत ‘शिरमा ढाका टोपी’ को भिडियो सार्वजानीक भएको छ ।
एकनारायण भण्डारीको लय तथा शब्द शंकलन रहेको उक्त गीत कर्णप्रिय बनेको दाबी गायक पंगेनीले गरे । पछिल्लो समयमा भण्डारी र पंगेनीको सहकार्यमा थुप्रै गीत आएका छन् ।
ति मध्ये धेरै गीत चर्चित छन् ।
भण्डारी अनी पंगेनीसँगको सहकार्य गर्न पाएकोमा निकै उत्साहित भएको गायिका कला पंगेनीले वताइन् ।
भिडीयोको निर्देशन शंकर विसीले गरेका छन भने शंकर विसी र नम्रता सापकोटाको अभिनय रहेको गीतलाई सितारा म्यूजिक कम्पनीले बजार ब्यवस्थापन गरेको छ ।


0 comments
Write Down Your Responses