पोर्न फिल्म हेर्नेमा कुन देशका महिलाहरु अगाडि ? नेपाल कति औं स्थानमा ? हेर्नुस

रुढीवादी र धार्मिक कट्टरतामा विश्वास राख्ने पाकिस्तानी महिलाहरुको विषयमा एउटा अनौठो तत्थ्य सार्वजनिक भएको छ । 

एक भारतीय समाचार संस्थाका अनुसार पोर्न फिल्म हेर्नमा सबैभन्दा बढि पाकिस्तानी महिलाहरु रहेको दाबी गरेका छन् । संसारको सबैभन्दा ठूलो ‘एडल्ट डाटा एनालेसिस’ साइट ‘पोर्नहब’का अनुसार ६० करोड महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको र सबैभन्दा बढि पाकिस्तानी महिलाहरुले उक्त फिल्म हेर्ने गरेको उल्लेख गरेका छन् । 

उक्त वेवसाईटले अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको टाटा समेत संकलन गरेको थियो । उक्त एनालेसिस साइटले महिलाहरु पोर्न साइटमा कुन देशबाट कति समय गुर्जाछन् भन्ने टाढा संकलन गरेको थियो । अन्तमा उनीहरु आश्चर्यमा त्यतिबेला परे जतिबेला सबैभन्दा बढि पोर्न साइट हेर्नमा संस्कारिक देश भनिएको पाकिस्तानी महिलाहरुले अन्य सबै देशलाई उछिने । 

इस्लामिक देशहरु महिलाप्रति निकै अनुदार रहने गरेको छ । उक्त देशहरुमा महिलाहरु सदा बुर्कामा लुकेर बस्नुपर्ने बाध्यता रहेको छ । यो तत्थ्यसँगै अब इस्लामिक रुढिवाद र धार्मिक कट्टरताले मानिसका इच्छाहरु कैद गर्न नसक्ने संकेत मिलेको समाचारमा उल्लेख छ । एजेन्सी ।

, ,

0 comments

Write Down Your Responses