सेक्सका कारण थाइल्याण्डमा भयाे यस्तो दर्दनाक घटना
थाइल्याण्डलाई सेक्स पर्यटकिय स्थानको रुपमा पनि चिनिन्छ । एक पर्यटकको थाइल्यान्डमा सेक्सका क्रममा ज्यान गएको छ ।यो घटना बढो अनौठो तरिकाको छ सेक्सको क्रममा आवेगमा आएर एकजना व्यक्तिले आफ्नो टाउको ढोकामा बेस्कन ठोके ।
जसका कारण चोट यति गहिरो लाग्यो कि उनको मृत्यु समेत हुन पुग्यो ।
ती पर्यटकको शव आइतबार विहान उनको रिजर्ब कोठामा भेटिएको थियो । उनले आफ्नो ठेगाना थाइल्याण्डको सिटी अफ पचायामा इस्टर्न गल्फ कोस्टलाई बताएका थिए ।
मेडिकल रिपोर्टका अनुसार वाइल्ड सेक्सका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेरउनको मृत्यु पनि भयो ।
उनी ४० देखि ४५ वर्षका देखिन्थे ।
थाई वेवसाइट पचाया अन न्यूजका अनुसार यो घटना साँझ पाँच बजेको थियो । अनुसन्धानका क्रममा महिला सेक्स वर्करले मृतक पुरुषले सेक्सका बेला धेरै रक्सी पिएको पुलिसलाई बताएकी छिन् ।
उनलाई ती पुरुषले साढे पाँच हजार रुपैयाँमा बुकिङ्ग गरेका र यी दुई बीच यसभन्दा पहिला पनि एक पटक सेक्स भएको थियो ।पुलिसले यो घटनाको जाँच गरिरहेको बताएको छ । मृतक पुरुष कहाँका हुन् भन्ने भने अहिलेसम्म पनि पत्ता लागेको छैन् । बिभिन्न अनलाइनहरूबाट साभार


0 comments
Write Down Your Responses