पर्यटकले मन पराएका प्रमुख १० ल्याण्डमार्कहरु हेर्नुस फोटो फिचर सहित

२४ असार काठमाडौं - प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले नेपालका प्रमुख ल्याण्डमार्कको सूचि सार्वजनिक गरेको छ । 

नेपाल घुम्न आएका विश्वभरीका पर्यटकको रोजाइका आधारमा ट्रिप एडभाइजरले प्रमुख ल्याण्डमार्क सार्वजनिक गरेको हो । ट्रिप एडभाइजरले हरेक वर्ष पर्यटकको भोटिङका आधारमा विश्वभरीका ल्याण्डमार्कहरु सार्वजनिक गर्दै आएको छ । नेपालको बौद्धनाथ स्तुपा एशियाका प्रमुख २५ ल्याण्डमार्कको सूचिमा पर्न सफल भएको छ । ट्रिप एडभाइजरले पहिचान गरेका नेपालका प्रमुख १० ल्यान्डमार्कमा पर्यटकको घुँइचो लाग्ने गर्छ । 

यी हुन् प्रमुख ल्यान्डमार्कहरु :










, ,

0 comments

Write Down Your Responses