किन बुद्ध वाज बर्न इन नेपाल एल्बम निकाले गायक धिरज राइले;;भिडियो सहित>>
गौतम बुद्ध र बुद्ध को जन्मको बारेमा अहीले संसारका धेरै मानिस हरु जानकार भइ सकेका छन ।हाम्रो देश नेपालको लुम्बीनिमा जन्मेका गौतम बुद्धको लुुम्बीनीमा भएको जन्मको बारेमा पुरातात्वीक प्रमाण फेला परे पनि केही बिदेशी लेखक हरुका पुस्तकहरुमा गलत कुरा प्रकाशन भइदिदा गलत शंदेश प्रबाह पनि भइरहेको छ । गायक धिरज राइले पनि बुद्ध वाज बर्न इन नेपाल एल्बम रीलिज गरी बुद्धको लुम्बीनीमा भएको जन्मको यथार्थलाइ संसार सामु ल्याउन पहल गरे ।उनले एल्बम नै निकालेर किन यस्तो कदम चाले भन्ने बिषयमा न्युज ट्वान्टी फोर टेलिभिजनको ६ प्रस्न कार्यव्रmममा प्रस्टाएका छन ।
गायक धिरज राइले पनि हाम्रै त्रिभुबन बिश्व बिद्यालयको मास्टर डिग्रिको सेकेन्ड सेमेस्टरको व्रmोर्ष बुकमा पनि बुद्धको जन्म भारतको उत्तरी क्षेत्रमा भएको भन्ने बिषय बस्तु समेटीएको च्याप्टर पुस्तकमा पढे ।जुन कुरा उनलाइ र उनका साथिलाइ चित्त बुझेन त्यस पछि त्यो बुकलाइ कोर्ष बाट हटाउनको लागि सघर्ष समीतिनै बनायर बिद्यार्थिहरुले पहल गरे ।
गायनमा नाम बनाइ सकेका धिरजलाइ साथिहरुले गायन बाट पनि यो अभियान लाइ अगाडि बडाउने सल्लाह दिए ।अनि साथिको सल्लाह बमोजिम नै धिरजले बुद्ध वाज बर्न इन नेपाल भन्ने एल्बम अग्रेजि भाषामा निकाले ।उनको गित र गायन बाट पनि धेरैले यस तथ्यको बारेमा जानकार हुने अबसर पाए ।बुद्धको जन्मको बारेमा अझै पनि चाहे पनि प्रचार प्रसार हुन सकीरहेको छैन ।धिरज आफै पनि सबैले आ आफ्नो स्तर बाट जसले जहाँ बाट सकीन्छ प्रचार प्रसार गर्न आबस्य रहेको बताउद छन ।
0 comments
Write Down Your Responses