श्रीमानहरु अर्कीका पछाडि यसकारण लाग्छन्
श्रीमान र श्रीमतीबीच बाँधिएको विवाह बन्धन जीवनभर एकअर्कालाई साथ दिनका लागि हो । विवाहपछि श्रीमान श्रीमती पारिवारिक जीवनमा प्रवेश गर्दछन । तर सेक्स वैज्ञानिकका अनुसार विवाह केवल सामाजिक नियमबाट श्रीमान श्रीमती बन्छन् जबकी वास्तवमा श्रीमान श्रीमतीलाई एकआपसमा जोड्नेकाम सेक्स सम्वन्धले गर्दछ । मिस्टर तथा मिसेज शाह दुवैको वैवाहिक जीवन सुखद चलिरहेको छ । उनीहरु प्राय सँगै देखिन्छन । तर वेबसाइटमा शाहले बताएअनुसार उनी आफ्नो यो जीवनदेखि बोर भइसकेका छन् । यस्तो समयमा उनको सम्पर्क आफ्नै सहकर्मी निकितासँग भयो । उनी पनि विवाहित थिइन ।
यसकारण सम्वन्धमा कुनै खतरा नभएको उनले बताए । सेक्सको इच्छाः कुनै स्त्री यस्ता पनि हुन्छन् जो आफ्नो सेक्सको इच्छालाई शान्त पार्न धनसम्पती फालेर यस्तो पुरुषको साथमा जान्छन जसले उनको सेक्स इच्छा पुरा गर्न सकोस ।
विशेषज्ञका अनुसार श्रीमानबाट यौन सन्तुष्टि भएन भने श्रीमती मानसिक रुपमा चिन्तित हुन्छन । पारिवारिक समस्याः विवाह पछि पारिवारिक जीवन सुरु हुन्छ, जसमा समस्या उत्पन्न हुनु आम कुरा नै हो । पुरुष बाहिराको काम र महिला घरभित्रको काममा लाग्छन ।
पुरुषहरु वाहिरको कारणबाट तनावमा हुन्छन र महिलाको भावना बुझ्न सक्दैनन् । प्राय पुरुष समस्याबाट तनावमा भएर आफ्नो रिस क्रोध श्रीमतीलाई पोख्छन । पारिवारिक झगडाबाट महिला तनावमा रहन थाल्छन । परिणामस्वरुप महिलालाई यस्ता श्रीमानसँग सेक्ससम्वन्ध बनाउन रुची कम हुँदै जान्छ ।
यस्तो महोलमा अक्सर महिलाहरु नयाँ साथीको खोजीमा हुन्छन किनकी आफ्नो अधुरो जीवनलाई पुरा गर्न सक्ने अनि सहानुभूति एवं माया पाउन सक्ने साथीको खोजी गर्छन ।
महिलाको उच्च महत्वकांक्षाः श्रीमानलाई छोडेर अर्को पुरुषसँग विवाह गर्नु या उ सँग सम्वन्ध राख्नुको कारण केवल सामाजिक रीति रिवाज, पारिवारिक समस्या तथा यौन सम्वन्धमा कमी नओस, बल्की स्त्रीको मनमा उत्पन्न इच्छा तथा आकाक्षा पनि हो । सुख सुविधाको इच्छा गर्नु कुनै नयाँ कुरो होइन तर त्यो इच्छामा आफ्नो वास्तविकता भुल्नु मूर्खता हो ।
0 comments
Write Down Your Responses