फ्रि भिषामा ठगी;;हेर्नुस भिडियो सहित news>>
लामो समयदेखि विवादित बन्दै आएको फ्रि भिषा र फ्रि टिकटको कार्यान्वयन भएको छैन । घरबार नै धितो राखी फ्रि भिषा र फ्रि टिकटको नाममा बैदेशिक रोजगारीमा जाने क्रम भने अझै रोकिएको छैन । सरकारले न्युनतम लागत दश हजारमा जान पाउने भनिएपनि कामदारहरु महँगो शुल्क तिरेर जान बाध्य भएका छन ।


0 comments
Write Down Your Responses