दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने;;भिडियो सहित>>

                                

 
   
सन् २०१
६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भए लगत्तै आवेदन भर्नेको घुइचो लागेको छ । इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आवेदन दर्ता आह्वान गरेको छ ।

0 comments

Write Down Your Responses