पुर्व मिस नेपाल झरना बज्रचार्यले अभिनय गरेकी फिल्म भन्दा पहिले बच्चा रीलीज गरीन्, उनलाई बधाई...
हिन्दु धर्मको पबित्र शब्द ईशानबाट नाम राखेकी बताएकी छिन् । उनले मलेसियाको अस्पतालमा बच्चा जनमाएकी हुन् । सेफ ल्यान्डीङ फिल्मकी नायिकाले फिल्म रीलीज पुर्वनै बच्चा रीलीज गरेकी छिन् भने फिल्म रीलीजको तरखरमा रहेको छ । ट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले जन्माएकी शीशुको फोटो सार्वजीनक गरेकी हुन् । गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवाल सँग बज्रचार्यले बिहे गरेकी थिईन् ।



0 comments
Write Down Your Responses