सरकारले कलाकारलाई सेलिब्रेटी कार्डमात्रै हो कि सेवा सुविधा पछि दिन सक्छ ? ;;हेर्नुस निउस भिडियो सहित>>
सरकारले कलाकारहरुलाई तीन समूहमा वर्गीकरण गरी १३ जनालाई सेलिब्रेटी कार्ड वितरण गरेर उनिहरुको हकहितका लागि कामको थालनी गरेको बताएको छ । तर सम्मानको प्रारुप यस्तो बनेको छ की गुण चाहिँदैन, क्षमता चाहिँदैन, प्रतिभा वा योगदान केही चाहिँदैन, कामको अवधि नै राष्ट्रका लागि ठूलो योगदान हो, त्यही उसको क्षमता हो, प्रतिभा हो, विशिष्टता हो । उसलाई राज्यले सम्मान गर्नुपर्छ, विशेष सुविधा र अवसरहरू प्रदान गर्नुपर्छ । त्यसका ला


0 comments
Write Down Your Responses