वैशाख ११ मुलुकभर गर्मी बढेपछि जनजीवन उकुसमुकुस बन्दै ;;हेर्नुस निउस भिडियो सहित>>

                             

         

बैसाख १२   अस्वभाविकरुपमा तातिएको छ मुलुक अहिले । तराईको तापले तराईवासीको तपतप पसिना निकाल्दा काठमाडौं उपत्यकामा पनि गर्मीको पारो उत्तिकै चढेको छ । उखरमाउलो र उत्ताउलो गर्मीले गर्मी सूचक यन्त्रहरुले नयाँ कीर्तिमान तर्फ उन्मुख भइरहेका छन । लोडसेडिङका कारण गर्मी छल्ने विद्युतीय उपकरणहरु समेत चलाउन नपाउँदा सर्वसाधारण पर्नु सकसमा परेका छन् ।

0 comments

Write Down Your Responses