प्रधानमन्त्री ओलीले भारतीय टिभीमा दिए कडा अन्तर्वार्ता हेर्नुहोस भिडीयो सहित !!

        

संविधानमा असन्तुष्टि जनाउँदै बारम्बार नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा चेतावनी दिएका छन् । 

ओलीले दिल्ली थर्काउँदै भारतीय टेलिभिजनको अन्तरवार्ता कडा बोलेका हुन् । उनले पहाडबाट झरेर आफू पनि ५५ वर्षदेखि तराईमा बसेर मधेसी भएको तर, अहिले भारतबाट आएर अंगीकृत नागरिकता लिएकाले आफूलाई मधेसी भन्नुको कुनै तुक नभएको बताए । 


उनले भने- ‘सच्चा मधेसी हामी हौं र म मधेसीको अधिकारको पक्षमा छु । छिट्टै रोजगार, शिक्षा, स्वास्थ्यमा हामी सबै नेपालीको पहुँच हुन्छ ।’

,

0 comments

Write Down Your Responses