गाँउकै ठूलो दिदी पर्नेले मासिक रु १२ हजारको जागिर लगाइदिने भन्दै लखनौमा बेचिएकी चेली भन्छन एकै दिनमा ५६ जना सम्म यौन सम्पर्क गर्न पर्थ्यो हेर्नुआ भिडियो सहित

झण्डै पाँच महिनाअघि भारतमा बेचिएकी १३ किशोरीको उद्धार गरिएको छ ।अर्घाखाँचीको धारापानी–६ का किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृहले भारतबाट उद्धार गरेर अर्घाखाँची ल्याएको हो । 

गत २०७१ मङ्सिर ८ गते गाँउकै ठूलो दिदी पर्नेले मासिक रु १२ हजारको जागिर लगाइदिने भन्दै ललाइफकाइ ठाडा–५ का सुनिल नेपाली र उनकी श्रीमती अस्मीता नेपालीसँग भारत पठाएकी थिइन् । सुनिलले किशोरीलाई आफ्नो बहिनी भएको बहाना बनाएर नेपालगन्जबाट भारतको हिमाञ्चल प्रदेश लगेर बेचेका थिए । किशोरीले आफूलाई घरेलु कामदारका रुपमा काम लगाइएको र सुनिलले पनि पटकपटक यौन दुव्र्यवहारको प्रयास गरेको बताइन् । 

किशोरीलाई भारतको हिमाञ्चल प्रदेशको किन्नुर जिल्लाबाट उद्धार गरिएको हो । यसैबीच, पीडित किशोरीका बुबाले आफ्नी छोरी बेच्नेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने र जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

,

0 comments

Write Down Your Responses