विनाशकारी भूकम्पको एक वर्षपछि यस्तो भयो काठमाडौं ? हेर्नुस् ५ तस्वीर
११ वैशाख काठमाडौं - झण्डै ९ हजारको ज्यान जाने गरी विनाशकारी भूकम्प गएको भोलि एक वर्ष पुग्दैछ । गत वर्ष वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्प प्रभावित धेरै ठाउँमा अहिले पनि धेरै मानिस त्रिपाल र टहरा मुनी बसिरहेका छन् । भूकम्प गएको एक वर्षमा काठमाडौंमा कस्तो छ त ? पहेँलो गुम्बाबाट देखिएको काठमाडौंको दृश्य ।






0 comments
Write Down Your Responses