किन मर्छन विश्वमा हरेक वर्ष करोडाैं मानिस कारण बुजी राखौ

एजेन्सी - जन्म र मृत्यु प्राकृतिक प्रकृया नै हाे । तर मानिसकाे मृत्यु भने अनेकाैं कारणले हुनेे गर्छ । खानपानकाे कमी, खानपानमा असन्तुलन, वंशाणुगत स्वास्थ्य समस्या, अनेकाै‌ रोगलेे मानिसलाइ अकालमै मृत्युकाे मुखमा पुराइरहेको हुन्छ । 
यस्तै विश्वमा हरेक वर्ष करोडाैं मानिस बिभिन्न कारणले मर्छन् । जसको कारण निम्न छन् । 

१. हरेक वर्ष विश्वमा ५ करोड ६० लाख मानिसको मृत्यु हुने गरेको छ । 

२. हरेक वर्ष ३ करोड ५० लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । 

३. १ करोड ७५ लाख मानिसको मृत्यु मुटुजन्य रोगका कारण हुने गरेको छ । 

४. ७६ लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ । 

५. ७१ लाख मानिसको मृत्यु उच्च रक्तचापका कारण हुन्छ । 

६. ४४ लाख मानिसहरुको मृत्यु उच्च कोलेस्टेरोलबाट हुने गरेको छ । 

७. २६ लाख मानिसको मृत्यु मोटोपनाबाट उत्पन्न हुने रोग मधुमेह र उच्च रक्तचापका कारण हुने गरेको छ । 

 ८. १० लाख मानिसको मृत्यु मधुमेहबाट हुने गरेको छ । 

९. ४ लाख ६५ हजार महिलाहरु स्तन क्यान्सरबाट मर्ने गरेका छन् । 

 १०. २० हजार मानिसहरु दैनिक रुपमा क्यान्सरका कारण मर्ने गरेका छन् ।

,

0 comments

Write Down Your Responses