यौन धन्दा गर्ने ठाउँमा फेला परेका ५ भारतीय अभिनेत्री (तस्विर सहित

२७ बैशाख | बलिउडमा चर्चित अभिनेत्रीहरु समेत यौनविवादमा पर्ने गरेका छन् । ए ग्रेड फिल्ममा काम गर्ने अभिनेत्रीहरुका कैयौं पटक अश्लिल एमएमएस लिक भएर हंगामा भएको छ । बलिउडमा चलेका चर्चित अभिनेत्री र टेलिभिजन सेलिब्रेटीहरु यौन धन्दा चलाइने स्थान सेक्स राकेटमा रंगेहात पक्राउ परेका थिए । १. श्वेता बसु प्रसाद चलचित्र अभिनय गरेर राष्ट्रिय अवार्ड समेत पाएकी श्वेता बसु प्रसाद १ वर्ष अघि सेक्स राकेटमा समातिएपछि उनको बदनाम भयो । केही समय सम्म पुनर्थापना केन्द्रमा राखिएकी उनले पछि अदालतबाट भने यस विषयमा सफाइ पाइन् । ‘मकडी’ र ‘इक्वाल’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेकी श्वेताले आफूलाई मिडियाले बदनाम गरेको आरोप समेत लगाएकी थिइन्।  


. मिश्ती मुखर्जी ‘लाइफ कि तो लगगयी’ भन्ने चलचित्रमा अभिनय गरेकी मिश्ती पनि सेक्स राकेटमा रंगेहात समातिने अभिनेत्री हुन् । उनीमाथि आफैले सेक्स राकेट चलाएको अभियोग लागेको छ । 

 श्रावणी तेलगु अभिनेत्री श्रावणी पनि सेक्स राकेटबाट पक्राउ परेकी थिइन् । उनी एक ब्यापारीसँग रंगेहत पक्राउ परेपछि उनको बदनाम भएको थियो । ब्यापारी र उनी रंगेहात पक्राउ पर्दा उनको साथबाट २ लाख भारु समेत बरामद गरिएको थियो । 

किन्नराः साउथ इण्डियन चलचित्रमा अभिनय गर्ने किन्नरामाथि पनि सेक्स राकेट सञ्चालन अभियोग लागेको थियो । उनलाई पनि प्रहरीले रंगेहात समातेको थियो । 

. भुवनेश्वरीः साउथ इण्डियन चलचित्रमा स्थापित नाम भुवनेश्वरी पनि सेक्स राकेटबाट समातिएकी थिइन् । उनीमाथि पनि आफ्नै सेक्स राकेट चलाएको अभियोग लागेको छ ।

0 comments

Write Down Your Responses