अब १७ नगरलाई ‘एक सहर एक पहिचान’का रुपमा विकास गरिने

काठमाडौं जेठ ५ - सरकारले १७ नगरलाई एक सहर एक पहिचानका रुपमा विकास गर्ने भएको छ । 

आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशमा मुख्य मुख्य सहर पहिचान गरी आत्मनिर्भर, चलायमान, सुविधासम्पन्न र समृद्ध सहर सबैको रहर नाराका साथ विकास गरिने भएको हो । सहरी विकास मन्त्रालयका अनुसार इलामलाई हरित, दमकर बर्दिबासलार्ए व्यापारिक, उदयपुरको त्रियुगा र कैलालीको धनगढीलाई औद्योगिक सहरका रुपमा विकास गरिनेछ। कान्तिपुर दैनिकमा समाचार छ।

, ,

0 comments

Write Down Your Responses