सोनाक्षीले तताएको काठमाडौं (हेर्नुस भिडियोहरु)
काठमाडौं, जेठ । काठमाडौंको सैनिकमञ्चमा शनिबार बेलुकी बलिउड नायिका नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले आफ्नो प्रस्तुती दिए ।
नेपाली चर्चित नायिका तथा गायिकाको साथमा उनीहरुको प्रस्तुतीले एक्कासी चिसिएको मौसमलाई हट बनाए । उल्लेख्य दर्शकको उपस्थितीमा सोनाक्षीको प्रस्तुती यस्तो थियो ।
हेर्नुहोस भिडियोमा


0 comments
Write Down Your Responses