दुखत खबर दिदि भेटेर फ़र्किएका अर्जुनले बिच बाटोमै आत्महत्या गरेपछि….
गोर्खा जिल्ला तान्द्राङ्ग गाबिस ओख्ले घर भएका अर्जुन भट्टले आत्महत्या गरेका छन् ।
केहि दिन अघि मात्रै ससुराली र दिदीको घर जान्छु भनेर चितबन जान भन्दै घर बाट निस्किएका
भट्टले चितबनमा केहि दिन बिताई चितबन बाट काठमाडौँ फर्कने क्रममा बीच बाटोमानै गाडी बाट ओर्लिएर देह त्याग गरेका हुन् ।
मुङ्ग्लिन नजिकैको काली खोला नजिक भट्टको शब् भेटिएको थियो ।
भट्टको श्रीमती र एक छोरा काठमाडौँको नयाँ बजारमा डेरा गरि बस्छन् । भट्ट नेपाली कांग्रेसका सक्रिय सदस्य पनि थिए
।


0 comments
Write Down Your Responses