पत्रकार ऋषि धमला अस्पताल भर्ना
३० वैशाख । चर्चित पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला अस्पताल भर्ना भएका छन् ।
टेलिभिजनका लागि अन्तर्वार्ता लिइरहेका बेला अचानक मुटुमा समस्या भएर विरामी परेपछि धमलालाई बुधबार राति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
ऋषि धमला
उनलाई मुटुसम्बन्धी समस्या देखा परेको पारिवारिक स्रोतले जानकारी दिएको छ। धमलाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।


0 comments
Write Down Your Responses