मृत्युअघि आफ्नो भर्जिनिटी तोडाउन चाहन्छिन यी नायिका
३० वैशाख- एजेन्सी । विवाह एक पवित्र बन्धन हो, जहाँ जोडीको अपार विश्वासको साइनो हुन्छ ।
हाम्रो समाजमा त्यतिधेरै प्रेम विवाहले स्थान पाइसकेको छैन ।
तर कुनै युवतीले म भर्जिनिटी तोडाउन चाहन्छु भनेर विज्ञापन नै गर्यो भने हाम्रो समाजले के भन्ला ? वास्तममै त्यस्ता युवतीहरुलाई राम्रो नजरले हेर्दैन ।
थाइल्याण्डमा भने एक नायिकाले यस्तै काम गरेकी छन् ।
उनले आफू भर्जिन भएको भन्दै पतिको खोजी गरिरहेको बताएकी छन् । करिब ४० वर्षीय अरान्या पुई पाथुमथोंगले आफू भर्जिन भएको भन्दै बैककको बिच भागमा बोर्ड नै राखेकी छन् ।
यस विज्ञापनमा उनको मोबाइल नम्बर समेत दिइएको छ ।
यस विज्ञापनमा लेखिएको छ, ‘मृत्युअघि कम्तिमा विवाह गरेर एक पटक आफ्नो भर्जिनिटी तोडाउन चाहन्छु ।’
यस विज्ञापनमा उनको उत्तेजक तस्वीर समेत राखिएको छ । यद्धपि थाई प्रहरीले त्यसलाई उतारेर पोस्टर टास्ने विज्ञापन एजेन्सीलाई कारबाही गरेको छ ।नेपाल सन्देश बाट


0 comments
Write Down Your Responses