समृद्धीले माफी माग्दै भनिन् ‘–आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’ (भिडियोसहित)

                 

जेठ १२ बुधबार । गत आइतबार साझा सवालको ४४४ औ भागमा बोलेको आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी मिस टुरिजम क्विन इन्टरनेसनल २०११को मिस पर्सानालिटी विजेता तथा गायिका समृद्धी राईले फेसबुक पेज मार्फत भिडियोमा माफी मागेकी छिन् । निकै भावुक हुदै समृद्धीले ‘आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’, भन्दै एक चोटीलाई माफी गर्नका लागी आग्रह गरेकी छिन् ।

1 comments

samriddhi rai sano mistake le garda afno business tatha adat down t bhai nai halx. taki sochnu parx 30 barsa agadiko bartaman samaya lai pani concept garnu jaruri x. you are a artist bhayera public r pariwarma boline sabda dherai antar parx. comment ma maile hard word lekhekai xu 1 din paxuto lagx bhanera.

Write Down Your Responses