सबैले जान्नैपर्ने कुरा – बाथरूममा माेवाइल प्रयाेग गर्नु कतीकाे खतरनाक ?

आजको समय मोवाइलको युग हो । जसलाई नर्कान सकिन्न । दिनानुदिन विज्ञान र प्रविधिले झयाम्मै गाँजेको युगमा युवाहरु मोवाइल बिना बाँच्नै नसक्ने समय आइसकेको छ । 

अरु त अरु ट्वाइलेट बस्दा समेत धेरैजसो मोवाइल छाड्न नसकेको कुरा सर्वव्यापी नै छ । तर मोवाइल बोकेर बाथरुम जाँदा बिरामीलाई निम्त्याउनु हो भन्ने कमैलाई मात्र थाहा छ । 

थाहा पाउनुहोस मोवाइल बोकेर बाथरुममा जाँदाका बेफाइदाहरु के के छन् त । बाथरुम होस वा ट्वाइलेट जति सफा गरेपनि त्यहाँ हानिकारक किटाणु हुन्छन् नै र मोवाइलबाट संक्रमण हुन सक्छ ।

 बाथरूममा तपाईले जुन जुन सामान लैजानुहुन्छ ति बस्तुहरुमा बाथरुमबाट किटाणु सर्छन् । भलै तपाईले हात धोए पनि तपाईले साथमा नै लगेको मोवाइल धुन नमिल्ने हुँदा यो हानिकारक हुन्छ ।

 तपाईले जतिसक्दो छिटो मोवाइललाई बाथरुममा लैजानबाट रोक्न सकेको खण्डमा तपाई विभिन्न रोगहरुबाट बच्न सक्नुहुनेछ नत्र तपाई पनि रोगको शिकार बन्नुहुनेछ ।

 पछिल्लो समय पत्रिकाको स्थान मोवाइलले लिएकाले पनि पत्र पत्रिका पढ्नका लागी मोवाइल वा ट्याबको प्रयोग बढ्दो छ । जसबाट रोग त निम्तिन्छ नै त्यसका अलावा मोवाइल नै बाथरुममा खस्ने खतरा पनि उत्तिकै हुन्छ ।बिभिन्न अनलाइनहरूबाट

0 comments

Write Down Your Responses