खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य अवस्था जटिल वन्दै;; हेर्नुस भिडियो निउस>>

                           

   

गरिबी र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन खाडी मुलुक गएकाहरुमा पछिल्लो समय जटिल स्वास्थ्य समस्या बढ्दो छ । कडा परिश्रमका कारण उनीहरुमा मृगौला मुटु लगायतका जटिल स्वास्थ्य समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । धन कमाउने आशमा खाडी पुगेर मृगौला फेल भएर फर्किनेहरुले खाडी मुलुक जानेहरुलाई

0 comments

Write Down Your Responses