प्रधानमन्त्रीको पानीजहाज प्रसंग हावादारी नभएर सत्य र यथार्थको नजिक ;; हेर्नुस भिडियो निउस>>
प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु नेपाली समाजमा हास्य व्यङ्गको विषय बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय यथार्थ भने उल्टो दिशामा हुने गर्छ । मंगलबार ओलीले दिएको ध्वजाबाहक पानी जहाजको कुरालाई निकैले नपत्याएर उडाए तर त्यो भनाइमा सत्य र यथार्थको नजिक छ ।


0 comments
Write Down Your Responses