श्रीमान विदेशमा, प्रेमीसँग भाग्न २ नाबालक छोरा छोरीको हत्या गरी जलाएको खुलासा(भिडियोसहित)
बागलुङको बोहोरा गाउँमा आगलागीमा परी मृत्यु भएको भनिएका दुई बालबालिकाको हत्या भएको रहस्य खुलेको छ । गत वैशाख १४ गते साँझ बोहोरा गाउँ ७ सानो जिरी स्थित हेमबहादुर घर्तिको घर गोठमा आगलागी हुँदा उनका ६ बर्षीया नातिनी समून्द्रा घर्ति र ३ बर्षीय नाति मनोज घर्तीको ज्यान गएको थियो ।


0 comments
Write Down Your Responses