रहस्यमय मृत्यु भन्दै विमलकी बहिनीको शव हेर्न सांसद पुगेपछि... पोष्टमर्टमबारे अस्पतालले दियो यस्तो जानकारी....
नेपाली राष्ट्रिय फुटवल टिमका स्ट्राइकर बिमल घर्तीकी बहिनीको रहस्यमय मृत्युबारे र पोष्टमर्टम रिपोर्टबारे बुझ्न ब्यवस्थापिका सांसदको मानव अधिकार समितिका सांसद टिचिङ अस्पताल पुगेका छन् ।
आमाको अंगालोमा विमलका आँखा छछल्किँदा (तस्विर सहित)
नवलपरासी बर्दघाट ८ भुताहस्थित घरमा बुधबार राति एक्लै रहेकी बिमलकी बहिनी मनीषा घर्ती मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको मृत्यु रहस्यमय रहेको प्रहरीले बताएपछि मानव अधिकार समितिमा रहेका सांसद समेत टिचिङ पुगेका हुन् ।
अस्पतालले भने मनीषाको पोष्टमर्टम रिपोर्ट २ दिन पछि मात्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।
शोकमा परेका विमलसँग जवर्जस्ती सेल्फी
शुक्रबार विहान बेल्जियमबाट काठमाडौं आएपुगेका विमल विमानस्थलबाट सिधै बहिनीको शव हेर्न टिचिङ अस्पताल पुगेका थिए ।
जव उनी विमानस्थलबाट टिचिङ पुगे त्यहाँ रुहावासीको दुखद् माहौल बन्यो ।
सम्हालिएर युरोप देखि नेपाल सम्मको लामो यात्रा तय गरेका आमा रुँदा विमलले आफूलाई थाम्न सकेनन् ।
उनका आँखामा आँशु छछल्कियो ।
१५ वर्षमा विमलको जीवनमा परेका २ बज्रपात
बहिनीको निधनपछि खुट्टाको लिगामेन्ट उपचारका क्रममा बेल्जियममा रहेका विमल शुक्रबार अकस्मात नेपाल फर्किएका हुन् । विमलकी बहिनीको अन्त्यष्टी आजै गरिने परिवारले जनाएको छ ।


0 comments
Write Down Your Responses