१०८ जनालाई जागीरको अवसर !थप जानकारीको लागि पुरा पढ्नुहोस
१२ जेठ | भूकम्प प्रभावित जिल्लामा काम गर्ने गरी १०८ जना कम्युनिटी हेल्थ एसिस्टेन्टको माग भएको छ ।तीन वर्ष कार्यअनुभव भएको र स्थानीय हुनुपर्नेछ । न्युनतम योग्यतामा एचए, स्टाफ नर्स वा अनमी र सिएमए भनिएको छ ।




0 comments
Write Down Your Responses