यिनै हुन गर्मीमा नरिवल पानी पिउनुका फाइदाहरु

गर्मीको मौसममा नरिवलको पानी पिउनाले निकै सितलता प्रदान गर्दछ । नरिवल पानीमा दुधमा भन्दा पनि बढी पौष्टिक तत्व हुन्छ । नरिवलको पानीमा कोलेस्ट्रोल तथा चिल्लोको मात्रा कम हुने गर्दछ । यसमा भिटामिन बी, एमिनो एसिड,पोटासियम र म्याग्नेसियम पर्याप्त मात्रामा पाइने गर्दछ ।
 १. नियमित रुपमा नरिवल पानी सेवन गर्नाले मृगौलामा भएको पत्थरी आफै हटेर जान्छ ।
 २.अल्कोहलको नशा कम गर्न पनि नरिवल पानी लाभदायक मानिन्छ ।
 ३.नियमित नरिवल पानी सेवनले उच्च रक्तचाप तथा मुटुको समस्यालाई कम गर्दछ ।
 ४. नरिवल पानी सेवनले छालामा चमक बढाउनुका साथै त्वचामा निखार ल्याउछ

0 comments

Write Down Your Responses