‘पोर्न स्टार’ बन्छु भन्ने अर्चना फेसबुक बन्द गर्दे ट्विटरमा नाङ्गा फोटा हाल्दै

सामाजिक सञ्जाल फेसबुकमा नाङ्गा फोटाहरु राखेर रातारात चर्चित बनेकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरी सुध्रिने मौका दियो तर पनि उनले उही हर्कत दोहोर्‍याएकी छन् । 

 अहिले उनले फेसबुक बन्द गरेर ट्वीटर मोहमा लागेकी छन् । उनले ट्वीटर खोलेयता सोमबार विहानसम्म अर्थात हामीले समाचार तयार पार्दसम्म १ हजार १ सय २ जनाले फलो गरिसकेका छन् भने ७७ जनालाई फ्लोइङ दिएकी छन् । उनले २७ वटा ट्वीट गरेकी छन्, जसको आसय उनको भित्री इच्छा अझै मरेको छैन, उनी प्रोनस्टार भएरै छाड्छिन् । 

उनले ट्वीट गरेका कुराहरु यस्ता छन् फेसबुकमा धेरै साथि भए आब ट्वीटरमा नि आउन र छाउन खोज्दै छु । 

 प्रहरीले तनाव गर्यो र फेसबुक पेज चेन्ज गरें । के गर्नु फलोअर हुनुपर्ने रैछ धेरै ट्वीटरमा फेमस हुन, बुबा ममीले फेमस होस् भन्ने चाहना राख्नु भाछ । 

कम्प्यूटर र मोबाईलमा नेपाली पोर्न खोज्नेहरू नै मलाई गाली गरिरहेका छन् जुन दिन हज़ारों फलोअर हुन्छन् नयॉं फ़ोटो हाल्नेछु फ़ुल पात केही नराखी ।।। मलाई बिहे नै गर्नु छैन । २२–२३ बर्षमा २ वटा बच्चा ‘एडप्ट’ गर्छु । 

बिहे गर्ने सोच छैन । मैले के विराएँ त नि १ एम अरूको भन्दा फरक रोजें भविष्य र खुसी देखें हैन । यस्तै यस्तै ट्वीट गरिएका छन् उनको टाइमलाइनमा । तर यो आइडी फेक पनि हुन सक्छ । कसैले उनको फेसबुकबाट फोटोहरु झिकेर बनाएको पनि हुनसक्छ भन्नेहरुका लागि भ्रम हटाउन आफैले आफ्नो फेसबुक एकाउण्ट ब्लक समेत गरेको प्रमाण उनले पेश गरेकी छन् । 

जे जति प्रमाण जुटाए पनि उनको बानीमा केही फरकपन आएको छैन । मम्मी बाबाले खिचिदिएको भन्दै त्यस्तै फोटोहरु अझै राख्न छाडिएको छैन । हुँदा हुँदा, हजारौं फ्लोअर भएपछि त नयॉं फ़ोटो हाल्नेछु फ़ुल पात केही नराखी । नेपाल शन्देसबाट साभार

0 comments

Write Down Your Responses